नयाँ लेबर कोडको विरोधमा आईजीजेएफ श्रमिक सङ्गठनद्वारा पोष्टरिङ
खरसाङ, (मोहन प्रसाद)ः इण्डियन गोर्खा जनशक्ति फ्रण्टको ट्रेड यूनियन, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघद्वारा खरसाङ मोटर स्ट्याण्ड परिसरमा पोष्टरिङ गरेर केन्द्र सरकारद्वारा लागू गरिएको चारवटा श्रम संहिता (लेबर…
