गिद्धे पहाड़को जङ्गल क्षेत्रमा आगो

Share this news

खरसाङ,  (निसं): खरसाङ गिद्ध पहाड़ संग्लग्न क्षेत्रमा बुधवार राति एउटा फरेस्ट फायरको घटना प्रकाशमा आएको छ । प्राप्त जानकारी अनुसार, बुधवार राति लगभग 7 बजे गिद्ध पहाड़ संग्लग्न क्षेत्रको जंगलमा स्थानीय मानिसहरूले जंगलमा लागेको आगो बढ़र आइरहेको देखेपछि, आगो गाउँ-घरसम्म नफैलियोस्‌‍ भननी खरसाङ अग्निशमन विभागलाई सूचित गरेका थिए। सूचना पाएपछि खरसाङ अग्निशमन केन्द्रको एउटा टोली आगो लागेको स्थलमा गएर आगोलाई नियन्त्रण ल्याए। अग्निशमन विभागका कर्मचारीहरूले आगोलाई समयमा नियन्त्रणमा ल्याका हुनाले गाउँ क्षेत्रमा फैलन पाएन। ज्ञात रहोस्‌‍ सुखाको मौसममा प्रायः नै यस्ता जंगल क्षेत्रहरूमा संगै आवशीय क्षेत्रमा आगलागीको घटनाहरू विभिन्न कारणले घट्ने गर्छ, यसैले सुखाको मौसममा जनसाधरण सचेत रहनु पर्ने आवश्यक्ता रहेको छ। अग्निशमन विभागका कर्मचारीहरूले पनि यस्तै सुझाउ जनसाधरणलाई दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
पेदोङ–लिङ्से सडकको जीर्ण अवस्था: मरम्मतमा ढिलाइ हुँदा स्थानीयवासी र विद्यार्थी समस्यामा

लङभ्यू चियाबारी आन्दोलन जारी, अनशनको ९० दिन पुगेको दाबी; श्रमिकले पीएफसहित बक्यौता भुक्तानीको माग दोहोर्‍याए

राष्ट्रिय राजमार्ग–१० सुचारू राख्न एनएचआईडीसीएलको निरन्तर प्रयास, बाघपुल क्षेत्रमा पहिरो पन्छाउने काम जारी

अन्तिम वनडे जित्यो वेस्ट इन्डिज, तर शृङ्खला ३–२ ले न्यूजिल्यान्डको नाम

कालेबुङमा अविरल वर्षापछि पहिरोको जोखिम बढ्यो, दुई परिवार उच्च जोखिममा

कृष्णनन्द सिंह आईजीजेएफको श्रमिक संगठनको तराई क्षेत्रीय संयोजक नियुक्त

दार्जीलिङका जनताको आवाज सदनदेखि सडकसम्म उठाउने प्रतिबद्धता जनाए विधायक नोमन राई

कालेबुङमा जिल्लास्तरीय रोजगार मेला–२०२६ सम्पन्न, १७ दक्ष युवा सम्मानित

राजनीतिक समाधानको अभियानलाई अघि बढाइरहेको गोरामुमोको दाबी, पुराना नेता–कार्यकर्ता पुनः पार्टीमा फर्किने क्रम जारी

खरसाङ सुपर लिग २०२६ : युनाइटेड खरसाङ एफसी र खरसाङ स्पोर्टिङ क्लब विजयी