died due to an elephant attack
died due to an elephant attack

हात्तीको आक्रमणबाट मृत्यु हुने परिवारसङ्ग भेटे टोप्पोले

Share this news

मदारिहाटका विधायक र तृणमूल ब्लक प्रेसिडेन्ट जयप्रकाश टोप्पोले मदारीहाटमा अचानक जंगली हात्तीले आक्रमण गर्दा आमा र नानीलगायत गाउँलेको दुःखद मृत्युमा गहिरो शोक व्यक्त गरेका छन्। खारियापाडा र मध्य छेकमारीमा भएको घटना हृदयविदारक छ। टोप्पोले शोकाकुल परिवारसङ्ग कुराकानी गरी आफु उनीहरूको साथमा रहेको बताए। आफ्ना प्रियजन गुमाएको यो कठिन समयमा विधायकको रूपमा हरेक क्षण तपाईंको साथमा भन्दै आश्वासन दिए। उनले राज्य सरकारले छिट्टै क्षतिपूर्ति सुनिश्चित गर्ने आश्वासन पनि टोप्पोले दिए। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन, वन विभागलाई आवश्यक कदम चाल्न निर्देशन दिइएको बताए।

Share this news
आजको रोजाइ
विश्व वातावरण दिवसमा जागुनमा असम राइफल्सद्वारा वृक्षारोपण 

गोरामुमो अप्पर कलेज भेल्ली शाखा कमिटी पुनर्गठन, घिसिङद्वारा वधाइ

दार्जीलिङमा अखिल भारतीय गोर्खाली कलाकार सङ्घ गठन गर्ने पहल

उत्तर बंगाल मौसम अपडेट: सिलिगुडीमा चट्याङसहित वर्षाको सम्भावना, गर्मी यथावत्

खान सर वकिलसँग पटना सिभिल कोर्ट पुगे अनि गरे आत्मसमर्पण

नयाँ राजनीतिक संस्कार बनाउँदै र नागरिक केन्द्रित शासन प्रणाली विकास हुँदै

खान सर र रोशन आनन्द सर बीच कोचिङ विवादमा अचम्मलाग्दो खुलासा

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको सुके पोखरी खण्ड कमिटीको गरियो गठन

टीएमसी प्रमुख ममता बनर्जीको सभामा 8 विधायक र 6 सांसद उपस्थित

सिटोङ लाटपञ्चर क्षेत्रका विभिन्न ठाउँमा विश्व पर्यावरण दिवस पालन