खरसाङमा नेपाली भाषामा बोर्ड लगाउने कार्य हुँदैछ

खरसाङ, 8 जुलाई (निसं)ः केही महिना अघि जीटीएले दोकान-पाट, व्यपारिक प्रतिष्ठान, सरकारी-गैर सरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, संघ-संस्थाको कार्यालयमा नेपाली भाषामा साईन बोर्ड लगाउने निर्देश जारी गरेको थियो। जीटीएको यो निर्देशलाई…

Continue Readingखरसाङमा नेपाली भाषामा बोर्ड लगाउने कार्य हुँदैछ

राष्ट्रिय महिला फुटबल टिमको मुख्य कोच क्रिस्पिन छेत्रीसित युकेएफसीको भेटघाट

खरसाङ, 8 जुलाई (निसं)ः भारतको राष्ट्रिय महिला फुटबल टिमको मुख्य कोच क्रिस्पिन छेत्रीलाई युनाइटेड खरसाङ फुटबल क्लब खरसाङले आज उनको निवास स्थानमा भेटघाट गरेर बधाई दिएका छन्। खरसाङको सन्त मेरिज…

Continue Readingराष्ट्रिय महिला फुटबल टिमको मुख्य कोच क्रिस्पिन छेत्रीसित युकेएफसीको भेटघाट

सिंगेल कफीबारी सिमानाधुरामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रशाखा गठन

सोनादा, 8 जुलाई (निसं)ः टुंग सन्तमेरिज समष्टि अन्तर्गत सिंगेल कफीबारी सिमानाधुरामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रशाखा गठन गरियो। समष्टिका सभापति एंव सभासद नुरी शेर्पाको विशेष उपस्थितिमा सङ्गठनलाई अझ दह्रिलो अनि…

Continue Readingसिंगेल कफीबारी सिमानाधुरामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रशाखा गठन