महारानी चियाबारीमा प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम सम्पन्न
खरसाङ, (निसं): खरसाङ महकुमा अन्तर्गत टुंग सन्त मेरिज समष्टिको महारानी चियाबारीमा हिमालयन फ्रि चर्चको आयोजनामा प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम सम्पन्न भएको छ। महारानी चियाबारीको स्कूल परिसरमा सम्पन्न उक्त प्रि…
