गोर्खा जनमुक्ति मोर्चाद्वारा जीटीए प्रमुख कार्यपाल अनित थापा साथै जीटीएका शिक्षा विभागका सभासदको राजीनामाको मांग
खरसाङ, (मोहन प्रसाद): गोर्खा जनमुक्ति मोर्चाद्वारा जीटीए प्रमुख कार्यपाल अनित थापा साथै जीटीएका शिक्षा विभागका सभासदको राजीनामाको मांग गरिएको छ। गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिका अध्यक्ष योगेन्द्र राईले पत्रकारहरुसित…
