अनित थापाले वृद्ध-वृद्धाहरूसित क्रिशमस मनाए

Share this news

तीनधारे, (निसं): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले तीनधारेको बीस माइलस्थित शान्ता भवनमा पुगेर वृद्ध-वृद्धाहरूसित  बसेर इसाईहरुको मुख्य चाढ़ क्रिसमस पालन गरेका छन्‌‍। जीटीए प्रमुख अनित थापाले प्रत्येक वर्ष शान्ता भवनमा पुगेर वृद्ध-वृद्धाहरूसित बसेर क्रिसमस पालन गर्ने गरेका छन्‌‍। यसै क्रममा यसपाली पनि उनले शान्ता भवनमा पुगेर क्रिसमस पालन गर्दै क्रिसमसको उपहार पनि प्रदान गरेका छन्‌‍। यस क्रममा क्रिसमसको केक पनि जीटीए प्रमुख अनित थापाको उपस्थितिमा वृद्ध-वृद्धाहरूलाई सिस्टरको बाहुलीबाट काटेर सबैलाई वितरण गर्दै क्रिसमस पालन गरिएको छ। यस अवसरमा उनीसित तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, सभासद प्रणाम रसाइली लगायत अन्यहरु पनि उपस्थित रहेका थिए। उक्त अवसरमा क्रिसमसको गीतहरु पनि गाइएको थियो भने विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रमहरु पनि आयोजना गरिएको थियो। कार्यक्रममा स्थानीय कलाकारहरुले गीत, नृत्य प्रस्तुत गरेका थिए। उक्त कार्यक्रमलाई शिक्षक युवराज सुन्दासले सञ्चालन गरेका थिए।

Share this news
आजको रोजाइ
फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना