सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल
बीएमओएच र रेञ्ज अफिसरसँग भाजपा टोलीको भेट, विकास तथा स्वास्थ्य सेवाका विषयमा विस्तृत छलफल।भाजपा सुकना–पानीघट्टा मण्डलको प्रतिनिधि टोलीले हालै सुकना फरेस्ट रेञ्ज अफिसर दीपक रसाइलीसँग भेटघाट गरी क्षेत्रको विकास, पर्यटन…
