“नशामुक्त भारत”सङ्ग तिमी युथ क्लबद्वारा राष्ट्रिय खेलकूद दिवस
राष्ट्रिय खेलकुद दिवस २०२५ को अवसरमा तिमी युथ क्लबले “नशा मुक्त भारत अभियान” भन्ने मूल नारासहित तिमी नाम्फिङ समष्टि अन्तर्गत तिमी कटलधुरामा एक कार्यक्रम आयोजना ग-यो। कार्यक्रम अन्तर्गत आज फुटबल…
