Drug Free India
Drug Free India

“नशामुक्त भारत”सङ्ग तिमी युथ क्लबद्वारा राष्ट्रिय खेलकूद दिवस

Share this news

राष्ट्रिय खेलकुद दिवस २०२५ को अवसरमा तिमी युथ क्लबले “नशा मुक्त भारत अभियान” भन्ने मूल नारासहित तिमी नाम्फिङ समष्टि अन्तर्गत तिमी कटलधुरामा एक कार्यक्रम आयोजना ग-यो। कार्यक्रम अन्तर्गत आज फुटबल प्रतियोगिताको फाइनल खेल उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो। कार्यक्रममा क्षेत्र विधायक बेदुसिंह पन्त मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए।विज्ञान तथा प्रविधि विभागका अध्यक्ष एनटी भुटिया, बेन टेरिटोरियलका जिल्ला पञ्चायत सदस्या कान्छिला भुटिया, तिमी बीडीओ रोशन राई, सीएलसी अध्यक्ष फुर्वा छिरिङ भुटिया, युवा संयोजक सन्तोष आचार्य, सरकारी ठेकेदार महेन्द्र गुरुङ, तिमी पुलीस चौकीका एसएचओ जोश्ना गुरुङ, तिमी नाम्फिङ पर्यटन विकास समिति अध्यक्ष अमृत शर्मा लगायत अन्य वरिष्ठ व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ