प्रधानमन्त्री नरेन्द्र मोदीले भारत चाँडै विश्वको तेस्रो ठूलो अर्थ व्यवस्था बन्ने बताए। देशमा भारतीय जनता पार्टीको सरकारमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सबै क्षेत्रमा प्रगति गरिरहेको छ। अब अमेरिकाको सल्लाहसमेत नमानी भारत विश्वमा स्वाभिमानी देश बनेको छ।












