Krishpin Chhetri honored
Krishpin Chhetri honored

महिला फुटबलका प्रशिक्षक कृष्पीन छेत्रीलाई सन्त रोबर्टसमा सम्मान

Share this news

सन्त रोबर्टस स्कूलले भारतीय महिला फुटबल दलका मुख्य प्रशिक्षक कृष्पीन छेत्रीलाई फुटबल जगतमा उनको सफलता र योगदानलाई कदर गर्दै स्कूल हलमा एउटा कार्यक्रम आयोजन गरेर सम्मान जनायो। स्कूल पक्षबाट उनलाई सम्मानस्वरूप गोर्खे टोपी, दोसल्ला सहित स्मृति चिन्ह प्रदान गरियो। खर्साङ सेन्ट मेरीज निवासी कृष्पीन छेत्रीले विभिन्न क्लब अनि राज्यहरूको पक्षबाट शन्तोष ट्रफी, डुराण्ड कप, अनि आइ लीग खेलेपछि प्रशिक्षकको रूपमा विभिन्न महिला फुटबल क्लबहरू जस्तै सेतु एफसी अनि उडीसा एफसीलाई उच्च स्थानमा लैजान सफल बनेका छन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित