इतिहासको ऐना: बङ्करको अन्त्य र हाम्रा नेताहरूको नैतिक दायित्व
लामो समय पुलीस विभागको एउटा दायित्वपूर्ण जिम्मेवारीमा रहेर जनसमुदायको सेवा गरी अवकाश प्राप्त गरेपछि, आज एक सचेत नागरिकको हैसियतमा आफ्नो ‘माटो’- मिरिक, पहाड, डुवर्स र तराईको अवस्था नियाल्दा मन मर्माहत…
