पूर्व अतिरिक्त पुलिस अधिक्षक डम्बर सिंह सुनार आइजीजेएफ सामेल
पूर्व अतिरिक्त पुलिस अधिक्षक डम्बर सिंह सुनारले समाए आईजीजेएफको झण्डा। गोर्खा जाति र पहाडलाई आईजीजेएफले मात्र अघि बढाएर लैजान सक्छ:डम्बर सिंह।डम्बर सिंह सुनार जस्तो व्यक्तित्व पाएर आँटले हाम्रो छाती फुलिएको…
