गोजमुमो समष्टि महासचिव नितेश गुरूङले समाए आइजीजेएफको झण्डा
गोर्खा जातिलाई अजय एडवर्डसले मात्र पार लगाउन सक्छ:गुरूङ। गोर्खाको अभिभावक हुँ भन्ने बिमल गुरूङले पार्टी कार्यकर्तालाई भाजपाको झण्डामा चुनावी मैदानमा उतार्नु दुर्भाग्य पूर्ण: याल्मो इण्डियन गोर्खा जनशक्ति फ्रण्टले मात्र गोर्खा…
