मोडर्न इङ्लिश स्कूलमा योग दिवस पालन
खरसाङको मोडर्न इङ्लिश स्कूलमा ११ औँ अन्तर्राष्ट्रिय योग दिवस उत्साहका साथ पालन गरियो। योगाचार्य अनुप रिजालद्वारा योग मुद्राहरूको प्रदर्शन गरेका थिए। कार्यक्रममा योगाचार्य अनुप रिजालले विद्यार्थीहरू र उपस्थित सबैका लागि…