three-day Lha Bab Duijanchen Puja
three-day Lha Bab Duijanchen Puja

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

Share this news

तीनधारेको मिठाई डाँडास्थित पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा आयोजना गरिने भएको छ। उक्त तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गुरु मैत्री संघ तीनधारेको आयोजनामा आगामी 9 देखि 11 नोभेम्बरसम्म आयोजना गरिने भएको छ। उक्त पूजाको लागि गुम्बा परिसरमा तयारी चलिरहेको छ। जसमा पद्मा छोईलिङ गुम्बाका प्रमुख लामा म्हेमे बुम्बा डुम्जन र खरसाङबाट लामा फुङचुङ पाख्रिनद्वारा पूजा गरिने भएको छ। त्यसरी नै ल्हा बब दुईञ्छेन पूजाको अन्तिम दिन 11 नोभेम्बरको दिन जयगाउँबाट टुल्कुला रिम्पोर्छे कुन्साङ राङडोल उपस्थित भएर वाङ वितरण गरिने भएको गुरु मैत्री संघ तीनधारेको सचिव साङ्गे योञ्जनले बताएका छन्‌‌। उनले बताए अनुसार गुरु मैत्री संघ तीनधारेको स्थापना सन् 2003 मा भएको थियो भने आफ्नो स्थापनाकालदेखि नै तीनधारेमा लगातार रुपमा ल्हा बब दुईञ्छेन पूजाको आयोजना गर्दै आईरहेका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ