आइजीजेएफद्वारा बीजीपीएमको पाँचौं स्थापना दिवसको निम्ति शुभकामना
आइजीजेएफ बिजनबारी खण्ड समिति संयोजक भरत तामाङद्वारा भोलि 09 सितम्बर 2025-मा बीजीपीएमको मंग्पुमा आयोजित पाँचौं स्थापना दिवसको निम्ति शुभकामना अनि जनता र जातिको हितको निम्ति कार्य गर्ने शुभेच्छा।