Engagement of Sil-Jalpaigarhi
Engagement of Sil-Jalpaigarhi

सिल-जलपाईगढी गोर्खा फूलपाती शोभायात्रा उत्सव समिति’को व्यस्तता

Share this news

आउँदो फूलपाती शोभायात्राको निम्ति ‘सिलगढी जलपाईगढी गोर्खा फूलपाती शोभायात्रा उत्सव समिति’ एक महिना अघिदेखि नै व्यस्त छ। यो समिति बीस/बाइसवटा क्षेत्रीय समितिहरूद्वारा संगठित रूपमा बनिएको हो। उक्त समितिले यस वर्ष चौथो वर्षको रूपमा फूलपाती सांस्कृतिक उत्सव पालन गरिरहेको छ। समितिको नियमानुसार यस समितिमा सम्मिलित समितिहरूमा पालैपालो एउटा संगठनले आयोजकको रूपमा भार लिनु पर्दछ। यस वर्षको आयोजकको दायित्व ’दुर्गानगर नेपाली समाज’ले लिएको छ। यो शोभायात्रा सेभोक रोडको विशाल सिनेमा हलदेखि पानीट्याङ्कीसम्म पुगेर फेरि फर्केर माखनभोग सम्मुखीन बाटो हुँदै शिवमन्दिर आश्रमपाडामा पुग्ने छ। यस शोभायात्रा मा बीस/बाइसवटा संगठनको आ-आफ्नो ब्यानरमा पदयात्रा हुनेछ जसमा मादलको धिन्ताङमा मालश्री गीत, लोकगीत र भक्तिगीतहरू गुञ्जिने छ। शोभायात्रा सकिएपछि गोर्खा शिवालय परिसरमा साँस्कृतिक कार्यक्रम पनि आयोजन गरिनेछ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ