भागोप्रमोको पाचौं स्थापना दिवस भव्यरुपमा पालन
आज मङपु जनमैदानमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पाचौं स्थापना दिवस पार्टी अध्यक्ष अनित थापाले केक काटेर शुरु गरे। कार्यक्रमको शुरुमा लाब्दा-मङपू समष्टि सभासद रतन थापाले स्वागत सम्भाषण राखे। बिज्ञान मिश्र,…