आशारिका फाउण्डेशनद्वारा मृगौला रोगी अनिकेत लिम्बुलाई आर्थिक सहयोग प्रदान

Share this news

सोनादा, 12 जुलाई (निसं): आशारिका फाउण्डेशनले धजे क्षेत्रको 9 नम्बर बस्ती निवासी 24 वर्षीय अनिकेत लिम्बुलाई सात हजारको आर्थिक सहयोग प्रदान गरेको छ। मृगौला फेल भई जीवन-मरणको संघर्षमा रहेका अनिकेत हाल सिलगढीमा उपचाररत् छन्, जसका कारण उक्त सहयोग राशि उनका आफन्तलाई हस्तान्तरण गरिएको छ। यस अवसरमा फाउण्डेशनले रंगमुक चियाबारीका समाजसेवी लोकसोमो लेप्चाप्रति विशेष धन्यवाद प्रकट गरेको छ, जसले विगतमा समेत विभिन्न गम्भीर अवस्थाका बिरामीहरूबारे जानकारी गराउँदै आएका छन् र तिनीहरूलाई सहयोग गर्न फाउण्डेशनलाई अवसर दिलाएका छन्। फाउण्डेशनले आफूलाई यस्तो गम्भीर अवस्थाका बिरामीहरूमा सहयोग पुर्याउने माध्यम बनाउनुभएकोमा ईश्‍वरप्रति आभार प्रकट गरेको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न