Appeal to Member of Parliament Bista of Ashyuman Health Card

आष्युमान स्वास्थ्य कार्ड-को सांसद विष्टलाई अपिल

Share this news

पहाडवासीलाई आष्युमान स्वास्थ्य कार्ड-को सुविधा प्रदान गरिनपर्ने केयरिङ हेण्ड गैर सरकारी संस्थाले सांसद राजु विष्टसमक्ष अपील गरेको छ।‌ यहाँको जनसाधारणलाई दिल्ली एम्स-मा हुने नि:शुल्क उपचार सुविधा उपलब्ध गराउन उक्त कार्डबारे कुराको उठान गर्दै सांसद विष्टसित भेटवार्तासँगै केयरिङ हेण्ड-द्वारा ज्ञापन चडाउने शिशिर राईले मिडिया सम्बोधनमा संवादमा जनाएका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न