मेरो भोइस युनिभर्सकी मनिषा छेत्रीलाई जिताउने अपील

Share this news

नामरिङ चियाबारीकी गायिका मनिषा छेत्रीले मेरो भोइस युनिभर्स नेपालको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको भोटिङ राउन्डमा पुग्न सफल भएकी छिन्, उक्त भेगबाट सायद पहिलो प्रतियोगी हुन्। उनलाई जिताउन तपाईं सबैको भोटको खाँचो छ। यसैक्रममा मनिषा छेत्री फ्यान्स क्लबका सदस्यहरू गायक सङ्गीतकार तिमोथी विष्टकहाँ पुगे। विष्टले सबै संगीत प्रेमीहरुमा अपील गर्दै आफ्नो अमूल्य भोट दिएर मनिषा छेत्रीलाई मेरो भोइस युनिभर्स प्रतियोगिताको बिजयको हकदार बनाउन अघि आउने आह्वान उनले गरे।।

 


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान