भोट गरिदिने वाङगे फ्यान्स क्लबद्वारा अपिल

Share this news

पेशोक-तक्दाह, 11 जुलाई(निसं):तक्दाह चियाबारीका युवा गायक वाङगे गुरुङलाई मेरो भोइस युनिभर्स बनाउन भोट गरिदिने वाङगे फ्यान्स क्लबद्वारा अपिल गरिएको छ।
नेपालमा आयोजित अन्तर्राष्ट्रिय गायन प्रतियोगिता मेरो भोइस युनिभर्स-मा तक्दाह चियाबारीबाट वाङ्गे गुरुङ भोटिङ राउण्ड्मा पुगिसकेको सुखद विषयले सम्पूर्ण दार्जीलिङ वासीलाई गौरवान्वित तुल्याएको छ।अब वाङ्गेलाई धेर भन्दा धेर भोटको आवस्यकता छ। वाङ्गे गुरुङलाई मेरो भोइस युनिभर्स विजेता बनाउनको निम्ति वाङ्गे फ्यान्स क्लब गठन गरिएकोछ जसमा अध्यक्ष सुशोभित गुरुङ, सचिव विजय थुलुङ, कोषाध्यक्षा चन्द्रिका गुरुङ रहेका भनी वाङ्गे फेन क्लबले बताएको छ।
क्लबले बताए अनुसार, भोटिङ प्रक्रियामा मोबाइलको प्ले स्टोर-बाट माइ ईन्ट्रा एप डाउनलोड गरेर गर्न सकिनेछ। भारतबाट फ्री भोट मात्रै हुँदैछ।तर हाल वाङ्गेको पोष्टरमा क्यु आर कोड राखिएकोछ र त्यहि कोडमा रुपीयाँ जमा गरि नेपाल पठाइने व्यवस्था गरिएकोछ।नेपाल मै रहनेहरुले ई सेवा, पेटीएम-बाट पनि भोट दिन सकिनेछ साथै मेसेजदूारा वाङ्गेको कोड लगाएर पनि भोट दिन सकिन्छ।भोटिङ समय शुक्रबार बेलुकी 10 जीदेखि सोमबार 4 बजीसम्म भोटिङ लाइन खुल्ला रहनेछ।वाङ्गे गुरुङलाई विजय तुल्याउन धेर भन्दा धेर सहयोग पुराउन दार्जिलिङ तथा सम्पूर्ण सँगीत प्रेमी महानुभवप्रति वाङ्गे फ्यान्स क्लबदूारा अपिल गरिएको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न