Ankita Shashankar of Putung School

पुटुङ विद्यालयकी अंकिता शशांकर लुइस अंग्रेजी विद्यालयद्वारा सम्मानित

Share this news

पुटुङ उच्च माध्यमिक विद्यालयकी बाह्रौं श्रेणी टप्पर विद्यार्थी अंकिता शशांकर लुइस अंग्रेजी विद्यालय मिरिकद्वारा सम्मानित बनेकी छिन्। लुइस विद्यालयले विद्यालयमा एउटा कार्यक्रम आयोजित गरेर मिरिक महकुमाका सम्पूर्ण विद्यालयहरुहरुका माध्यमिक र उच्च माध्यमिक टप्परहरुलाई सम्मानित गरेको थियो भने उक्त कार्यक्रममा सहभागी बन्न नपाएकोले लुइस विद्यालयले पुटुङ विद्यालयमा नै उक्त सम्मान पठाएकोले अंकिता शशांकलाई विद्यालयमा सम्मान गरिएको हो। विद्यालयका शिक्षक प्रभारी महेन्द्र मोक्तान, सह शिक्षकहरु वरदान राई, मनोहर शर्मा र आदित्य राईले उनलाई श्रद्धा र उक्त सम्मानले‌ सम्मानित गर्दै उनको उत्तरोत्तर प्रगतिको कामना गरे।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न