चाैथाे श्रेणीकी विद्यार्थी सचेत भएकीले अपहरण हुनबाट बचिन्

Share this news

मिरिक महकुमा अन्तर्गत साैरेनी पाइनहल एकाडमीमा चाैथाे श्रेणीमा अध्यनरत एक बालिकालाई अज्ञात ब्यक्तिले अपहरण गर्ने प्रयास गरेकाे घटना प्रकाशमा आएकाे छ।उक्त घटना साेमबार बिहान 10-30 बजीतिर भएकाे जानकारी प्राप्त भएकाे छ। अपहरण गर्न खाेजिएका बालिकाकाे बाबा सुवर्ण घिमिरेले छाेरीलाई एक अज्ञात ब्यक्तिले स्कूलकाे गेटमा पुगेर अभिभावकले बाेलाएकाे छ भनेपछि स्कूलका चा‌ैकीदारले छाेरीलाई बाेलाएका थिए। तर छाेरीले उक्त अज्ञात मानिस मेराे अभिभावक हाेइन भनेपछि उनी अपहरण हुनबाट बाँचेकाे बताए। स्कूलका प्राचार्य श्रीमती निरूपा राईले पनि उक्त घटनाबारे जानकारी गराउँदै वालिकाले अज्ञात ब्यक्तिलाई अभिभावक हाेइन भनेपछि आफूहरूले तत्काल अभिभावकलाई फाेन गरेको बताइन्। अभिभावकलाई फाेन गर्दा नानी लिनु कसैलाई पठाएका छैनाै भन्ने प्रतिक्रिया पाएपछि आफूहरूले नानीलाई स्कूलबाट बाहिर निस्कनु नदिएको बताउँदै ठूलाे घटना टरेको बताइन्। उनले यस घटनासित संलग्न ब्यक्तिलाई पक्राउ गर्न प्रशासनले ठाेस कार्य गर्नु पर्ने माग गरिन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न