“एइ सोमय”को अभिभावक कार्यक्रम आयोजित

Share this news

बङ्गला दैनिक “एइ सोमय”को सामाजिक प्रकोष्ठ ‘टेक केयर’को मुख्य तत्वावधानमा अभिभावक कार्यक्रमको आयोजना सिलगढीमा गरिएको थियो। उक्त कार्यक्रममा दार्जीलिङ सिक्स्टी प्लस एसोसिएशनका सदस्यहरूको ठूलो सङ्ख्यामा उपस्थिति रहेको थियो। सेभोक रोडको नर्थ सिटीमा आइतबार आयोजित कार्यक्रममा दैनिक हिमालय दर्पण, टेक्नो इन्डिया, मनिपाल अस्पताल सिलगढीलगायत अरू संस्थाको सहभागिता रहेको थियो।
     उक्त कार्यक्रममा अवकाशपछिको जीवनलाई खुशीका साथ कसरी निर्वाह गर्न सकिन्छ, आफैभित्र कसरी खुशीलाई सञ्चार गर्न सकिन्छ जस्ता विषयमा सचेतना गरिएको थियो। कार्यक्रमबाट उपस्थित अभिभावक धेरै मनोरञ्जन अनुभव गर्न सकेका थिए।

Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान