affected by landslides and monsoon rains

पहिरो र मनसुनी वर्षाबाट प्रभावितहरूलाई राहत चेक हस्तान्तरण

Share this news

विधायक तेन्जिङ नोर्बु लाम्थाले पहिरो र मनसुनी वर्षाबाट प्रभावित २३-श्यारी निर्वाचन क्षेत्र अन्तर्गत विभिन्न लाभार्थीहरूलाई प्राकृतिक प्रकोपको चेक बिहीबार हस्तान्तरण गरेका थिए।
लाभार्थीहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङ-गोले र क्षेत्र विधायक तेन्जिङ नोर्बु लाम्था, डीसी गान्तोक तुषार निखारे अनि सोनम वाङ्ग्याल लेप्चा, डीपीओ विपद् व्यवस्थापन, गान्तोकलाई सहयोगको लागि धन्यवाद दिएका थिए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न