कन्याश्री भलिबलमा जुबिली उ.मा.वि.को उपलब्धि

Share this news

कन्याश्री भलिबल प्रतियोगिताको अन्तिम भीडन्तमा जुबिली उच्चोत्तर माध्यमिक विद्यालयले सेन्ट फिलोमिना उच्चोत्तर माध्यमिक विद्याललाई जितेको थियो। अब जुबिली उच्चोत्तर माध्यमिक विद्यालय टोली राज्यस्तरीय प्रतियोगितामा जाने भएको छ।
राज्य सरकारद्वारा सञ्चालित कन्याश्री परियोजना अन्तर्गत कालेबुङ जिल्लाभरिका 17 वटा विद्यालयका छात्राहरू बीचको नकआउट भलिबल प्रतियोगिता जुबिली उच्चोत्तर माध्यमिक विद्यालयमा आयोजन गरिएको थियो। जुन प्रतियोगितामा उक्त विद्यालयका खेलाडीहरूले पाँचवटा स्कूले टोलीहरूलाई जितेर बिजयी बनेको थियो। जुन यो विद्यालयको विशेष उपलब्धि भएको छ।
यो प्रतियोगिताको उद्घाटन कालेबुङ जिल्लाधीश बालासुब्रह्मन्यम टीले गरेका थिए। बिजेता, उपविजेता र सहभागि विद्यालयका खेलाडीहरूलाई जिल्लाधीशकै बाहुलीबाट पारितोषिक र प्रमाण-पत्र वितरण गरिएको थियो।
जुबिली उच्चोत्तर माध्यमिक विद्यालयको खेलकूदका प्रशिक्षक सहशिक्षक तुषार थापा रहेको चन्द्रकला राईले जानकारी दिएकी छिन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न