A plant care competition will be held

बिरुवा हेरचाह प्रतियोगिता आयोजना गरिने

Share this news

रोटरी क्लब अफ् दार्जीलिङको आयोजनामा यसपालीदेखि अन्तर विद्यालय बिरुवा हेरचाह प्रतियोगिता आयोजना गरिने भएको छ। यसको लागि प्रत्येक विद्यालयलाई 10-15 वटा गरेर बिरुवाहरु प्रदान गरिने भएको छ र ती बिरुवाहरुलाई कसरी हेरचाह गर्छन् भनेर एक वर्षसम्म हेरिने भएको छ। एक वर्षपछि कसले राम्रोसितले हेरचाह गरेका छन् त्यस विद्यालयलाई पुरस्कृत गरिने भएको छ। रोटरी क्लब अफ दार्जीलिङले यस प्रतियोगितालाई ‘द ग्रीन थम्प’ नाम दिइएको जानकारी प्राप्त भएको छ। यसै प्रतियोगितालाई लिएर शुक्रबार रोटरी क्लब अफ् दार्जीलिङको सभापति विवेक छेत्री र पूर्व सभापति टाँसी पिन्चो रंगबुलस्थित नर्सरीमा‌ बिरुवाहरु हेरेका थिए। यस प्रतियोगिता विषयमा रोटरी क्लब अफ दार्जिलिङले सभापति विवेक छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्।‌


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न