होम डाँडाको शिवालयमा जलार्पण गर्नेहरूको भीड

Share this news

श्रावण महिनाको प्रथम सोमबार मिरिक झीलको उत्तर दिशामा रहेको होम डाँडा स्थित सार्वजनिक शिवालयमा प्रथम सोमबार भएकोले विहानदेखि नै शिवलिङ्गमा जल अर्पण गर्ने भक्तहरूको अत्याधिक भीड लागेको देखियो। शिवालयका गुरूजी पण्डित चितरञ्जन तिवारीले विहान विधिवत रूपमा पुजा अर्चना गरेपछि भक्तहरूका लागि शिवालयको द्वार खल्ला गरेका थिए। यसक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीपक गिरी, सचिव मनोज खडका, कोषाध्यक्ष दीपक चामलिङ, कार्यकारिणी सदस्यहरू दिलीप परियार, राजु प्रधान, किश्मत छेत्री अनि रोमन प्रधान लगायत स्वयं सेवकहरू भत्कहरूलाई कुनै प्रकारको असुविधा नहोस् भन्ने उद्धेश्यले मन्दिर परिसरमा तैनाथ रहेका थिए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न