गाजा बिक्री गरेको आरोपमा दम्पति पक्राउ

Share this news

खरसाङ पुलिसको सक्रियतामा आज खरसाङमा गाजा बिक्री गरेको आरोपमा दुईजना पति पत्नीलाई पुलिसले पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार खरसाङ महकुमा पुलिस अधिकारी (एसडीपीओ) आईपीएस निरजा अनिश शाहको अगुवाईमा पुलिसले छापा मारेर गाजा जफ्त गरेको छ। गुप्त सूचनाको आधारमा खरसाङ बजारदेखि केही परतिर एनएच 110 मा एउटा सानो दोकानमा पुलिसले छापा मार्दा गाजा फेला पारेको छ। पुलिसले उक्त सानो दोकनबाट पति पत्नीलाई गाजा बिक्री गरेको आरोपमा पक्राउ गरेर छानबीन गरेको छ। यसबारे खरसाङ महकुमा पुलिस अधिकारी (एसडीपीओ) आईपीएस निरजा अनीश शाहले विस्तृत जानकारी गराएकी‌ छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान