आइजीजेएफले “बाटो पनि, माटो पनि नछोड्ने” अडान दोहोर्यायो
आइजीजेएफ दार्जीलिङ उप–मण्डल संगठनात्मक बैठकले परिवर्तन र स्वच्छ राजनीतिप्रति आह्वान पुनःपुष्टि गर्यो। भ्रष्टाचार, कुशासन तथा पूरा नभएका आश्वासनहरूप्रति पहाडमा बढ्दो जनआक्रोशको पृष्ठभूमिमा इन्डियन गोर्खा जनशक्ति फ्रण्ट(IGJF) दार्जीलिङ उप–मण्डलको एक महत्वपूर्ण…
