समशेर अली शिवकुमार राई स्मृति पुरस्कारद्वारा अलङ्कृत

चर्चित कथाकार समशेर अलीलाई 2025 को शिवकुमार राई पुरस्कारद्वारा अलङ्करण गरिएको छ। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको सूचना-संस्कृति विभागद्वारा अगमसिंह गिरी जयन्तीको उपलक्ष्यमा गिरी पुरस्कारसङ्गै अन्य पुरस्कारहरूद्वारा पनि अलङ्कर गरिन्छ। यहीक्रममा चर्चित…

Continue Readingसमशेर अली शिवकुमार राई स्मृति पुरस्कारद्वारा अलङ्कृत