अनित थापाले वृद्ध-वृद्धाहरूसित क्रिशमस मनाए
तीनधारे, (निसं): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले तीनधारेको बीस माइलस्थित शान्ता भवनमा पुगेर वृद्ध-वृद्धाहरूसित बसेर इसाईहरुको मुख्य चाढ़ क्रिसमस पालन गरेका छन्। जीटीए प्रमुख अनित थापाले प्रत्येक वर्ष…