शिक्षकहरुको समस्य लिएर आज अनित थापा कलकत्ता प्रस्थान
दार्जीलिङ,19 दिसम्बर(निसं): 313 शिक्षकहरूको मुद्दाबारे अनित थापा शुक्रबार कोलकाता प्रस्थान गर्ने भएको कुरा राख्दै भावनाले होइन, बुद्धिले राजनीति गरौं भनी जीटीए (गोर्खाल्याण्ड टेरिटोटियल एड्मिनिस्ट्रेसन) चिफ एक्ज्युकेटिभ अनित थापाले बताएका छन्।…