सिटोङ तीन अन्तर्गत कर्मठ बस्तीका निवासी तथा कृषक विजय राईको बारीमा धनेष नियमित आउने गरेकोले यो बस्ती पर्यटन स्थलमा परिणत
सोनादा , (निसं): प्रकृति, प्राकृतिक सुन्दरता र पर्यटक एक अर्कासँग सम्बन्धित छ। सृष्टिकर्ताले प्रकृतिको सुन्दरतालाई बेजोड़ बनाउन सिर्जना गरेका वन्य पशु-पंक्षी थप उपलब्धि मान्न सकिन्छ । कहिलेकाहीँ वनजङ्गलमा देखा पर्ने…