बिहिबारदेखी विद्यालयहरु अनिश्चितकालीन बन्द संयुक्त शिक्षक सङ्गठनको घोषणा
दार्जीलिङ, 18 दिसम्बर(निसं): 313 जना शिक्षकहरुको नियुक्ति जीटीए-ले पुर्णरुपमा अवैध हो भनी कलकत्ता उच्च अदालतले सुनुवाइ गरेपछी दार्जीलिङ पहाडी क्षेत्रमा विभिन्न प्रकारका प्रतिक्रियाहरुको आवाज उठ्न थालेकोछ। यसैवीच दार्जीलिङको संयुक्त माध्यमिक…