अवैध ‘चयन समिति’कालाई चिन्हित गरी कानूनी कार्वाही गर्नपर्छ
दार्जीलिङ लोकसभा सांसद र भाजपाका राष्ट्रिय प्रवक्ता, राजु बिष्टले भनेका छन्, कोलकाता उच्च अदालतले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (GTA) अन्तर्गत विद्यालयहरूमा नियुक्त ३१३ माध्यमिक शिक्षकहरूको नियमितीकरणलाई रद्द गर्ने निर्णयले गोर्खाल्याण्ड क्षेत्रीय…