सुप्रिम कोर्टको आदेश अनुसार मिनिमम वेजेस लागु गर्नुपर्ने माग
दार्जीलिङ, 30 नोभेम्बर(निस): देशको सुप्रिम कोर्टले दिएको आदेश अनुसार आगनबाडी कर्मचारीहरुलाई मिनिमम वेजेस लागु गर्नुपर्ने माग हिल तराई आगनबाडी कर्मी सहकर्मी सगठनले गरेकोछ। सांगठनिक प्रमुख पुष्प लामाले एक प्रेस विज्ञप्ती…