भीबीडीसी कर्मचारीद्वारा खण्ड विकास अधिकारीलाई ज्ञापन
बिजनबारी,15 नोभेम्बर(निसं):भीबीडीसी कर्मचारीहरुले भोगिरहेको विभिन्न समस्याहरुलाई सम्बोधन नभएको भन्दै भीबीडीसी अन्तर्गत काम गरिरहेका खण्डभरीका कर्मचारीहरुको एक प्रतिनिधि टोलीले दार्जीलिङ-पुलबजार खण्ड विकास अधिकारी एव सयुक्त खण्ड विकास अधिकारीलाई उनीहरूको कार्यलयमा पुगी…