समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा
समथार प्राथमिक स्वास्थ्य केन्द्रले नयाँ एम्बुलेन्स सेवा (102) प्राप्त गरेको छ। अब क्षेत्रभरिका कोही पनि बिमारीहरूलाई आकस्मिक रुपमा रम्बी, कालेबुङ तथा सिलगडी अस्पताल लानुपरे निःशुल्क एम्बुलेन्स सेवा बिमारीहरूले लिन सक्नेछन्।…