गृहमन्त्री अमित शाहप्रति निरज तामाङ जिम्बाको कृतज्ञता
दार्जीलिङ विधानसभा क्षेत्रका विधायक एवं गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका पूर्व सेक्रेटरी जनरल निरज तामाङ जिम्बाले भारत सरकारको गृह मन्त्रालयबाट प्राप्त आधिकारिक पत्रप्रति गहिरो सम्मानसहित कृतज्ञता व्यक्त गरेका छन्। उक्त पत्र…