Niraj Tamang Jimba's gratitude to Home Minister Amit Shah

गृहमन्त्री अमित शाहप्रति निरज तामाङ जिम्बाको कृतज्ञता

Share this news

दार्जीलिङ विधानसभा क्षेत्रका विधायक एवं गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका पूर्व सेक्रेटरी जनरल निरज तामाङ जिम्बाले भारत सरकारको गृह मन्त्रालयबाट प्राप्त आधिकारिक पत्रप्रति गहिरो सम्मानसहित कृतज्ञता व्यक्त गरेका छन्। उक्त पत्र भारतका केन्द्रीय गृहमन्त्री तथा सहकार मन्त्रालयका मन्त्री अमित शाहद्वारा व्यक्तिगत रूपमा अनुमोदित र स्वीकृत गरिएको हो। विधायक निरज जिम्बा द्वारा २०२५ सेप्टेम्बर २३ मा पत्राचार गरेका थिए ,जसमा उनले गोर्खा राष्ट्रिय मुक्ति मोर्चा लाई भारत निर्वाचन आयोग द्वारा (ECI) राजनैतिक दलहरूको सूचीबाट हटाइएको बिषयबारे जानकारी गराएका थिए। विधायक जिम्बाले गृहमन्त्रीद्वारा यस विषयप्रति व्यक्तिगतरुपमा ध्यानाकर्षण दिएकोमा हार्दिक आभार व्यक्त गर्दै भने, गृह मन्त्रालयको संवेदनशीलता र गृहमन्त्रीको अटल प्रतिबद्धताको स्पष्ट प्रमाण हो ,जसले हाम्रो राष्ट्रका हरेक समुदाय, विशेष गरी भारतीय गोर्खा समुदायका लोकतान्त्रिक अधिकार र संवैधानिक चासोप्रति उहाँको दृढ निष्ठा झल्काउँछ।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन