अध्यक्ष मन घिसिङद्वारा शहीदहरुलाई श्रद्धाञ्जलली
दार्जीलिङ,28 जुलाई(निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत समष्टिहरुमा शहीद दिवस पालन गरियो । यसैक्रममा आर्य-ब्लुमफिल्ड-ऋषिहाट समष्टिको आयोजनामा गोरामुमो अध्यक्ष मन घिसिङद्वारा शहीदहरुलाई श्रद्धाञ्जलि अर्पण गरेका छन्।घूम-जोरबङ्लो समष्टि…