“एइ सोमय”को अभिभावक कार्यक्रम आयोजित

Share this news

बङ्गला दैनिक “एइ सोमय”को सामाजिक प्रकोष्ठ ‘टेक केयर’को मुख्य तत्वावधानमा अभिभावक कार्यक्रमको आयोजना सिलगढीमा गरिएको थियो। उक्त कार्यक्रममा दार्जीलिङ सिक्स्टी प्लस एसोसिएशनका सदस्यहरूको ठूलो सङ्ख्यामा उपस्थिति रहेको थियो। सेभोक रोडको नर्थ सिटीमा आइतबार आयोजित कार्यक्रममा दैनिक हिमालय दर्पण, टेक्नो इन्डिया, मनिपाल अस्पताल सिलगढीलगायत अरू संस्थाको सहभागिता रहेको थियो।
     उक्त कार्यक्रममा अवकाशपछिको जीवनलाई खुशीका साथ कसरी निर्वाह गर्न सकिन्छ, आफैभित्र कसरी खुशीलाई सञ्चार गर्न सकिन्छ जस्ता विषयमा सचेतना गरिएको थियो। कार्यक्रमबाट उपस्थित अभिभावक धेरै मनोरञ्जन अनुभव गर्न सकेका थिए।

Share this news
आजको रोजाइ
प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित