लिङ्गतेन प्राथमिक पाठशाला भवनले काँचुली फेर्ने

\रेलिङ्ग कैंजले समष्टि अन्तर्गत लिङ्गतेन प्राथमिक पाठशाला भवनको शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ। जीटीएसभाका उपप्रमुख राजेश चौहानद्वारा शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ। सन् १९५८ सालमा स्थापित लिङ्गतेन प्राथमिक पाठशाला भवनको…

Continue Readingलिङ्गतेन प्राथमिक पाठशाला भवनले काँचुली फेर्ने

बिरुवा हेरचाह प्रतियोगिता आयोजना गरिने

रोटरी क्लब अफ् दार्जीलिङको आयोजनामा यसपालीदेखि अन्तर विद्यालय बिरुवा हेरचाह प्रतियोगिता आयोजना गरिने भएको छ। यसको लागि प्रत्येक विद्यालयलाई 10-15 वटा गरेर बिरुवाहरु प्रदान गरिने भएको छ र ती बिरुवाहरुलाई…

Continue Readingबिरुवा हेरचाह प्रतियोगिता आयोजना गरिने

कल्याण राईको हत्याको निष्पक्ष जाँचको माग

दार्जीलिङ्ग महाविद्यालय छात्र संसदका पूर्व नेताहरुले कल्याण राईको हत्याको निष्पक्ष अनि सम्झौता बिनाको जाँचको माग गर्दै श्रदाञ्जली अर्पण गरेका छन्। स्व. राई दार्जीलिङ्ग महाविद्यालयका छात्र संसदसँग सम्बन्धित थिए। दार्जीलिङ्ग महाविद्यालयका…

Continue Readingकल्याण राईको हत्याको निष्पक्ष जाँचको माग