A plant care competition will be held
A plant care competition will be held

बिरुवा हेरचाह प्रतियोगिता आयोजना गरिने

Share this news

रोटरी क्लब अफ् दार्जीलिङको आयोजनामा यसपालीदेखि अन्तर विद्यालय बिरुवा हेरचाह प्रतियोगिता आयोजना गरिने भएको छ। यसको लागि प्रत्येक विद्यालयलाई 10-15 वटा गरेर बिरुवाहरु प्रदान गरिने भएको छ र ती बिरुवाहरुलाई कसरी हेरचाह गर्छन् भनेर एक वर्षसम्म हेरिने भएको छ। एक वर्षपछि कसले राम्रोसितले हेरचाह गरेका छन् त्यस विद्यालयलाई पुरस्कृत गरिने भएको छ। रोटरी क्लब अफ दार्जीलिङले यस प्रतियोगितालाई ‘द ग्रीन थम्प’ नाम दिइएको जानकारी प्राप्त भएको छ। यसै प्रतियोगितालाई लिएर शुक्रबार रोटरी क्लब अफ् दार्जीलिङको सभापति विवेक छेत्री र पूर्व सभापति टाँसी पिन्चो रंगबुलस्थित नर्सरीमा‌ बिरुवाहरु हेरेका थिए। यस प्रतियोगिता विषयमा रोटरी क्लब अफ दार्जिलिङले सभापति विवेक छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्।‌

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड