कल्याण राईको हत्याको निष्पक्ष जाँचको माग

Share this news

दार्जीलिङ्ग महाविद्यालय छात्र संसदका पूर्व नेताहरुले कल्याण राईको हत्याको निष्पक्ष अनि सम्झौता बिनाको जाँचको माग गर्दै श्रदाञ्जली अर्पण गरेका छन्। स्व. राई दार्जीलिङ्ग महाविद्यालयका छात्र संसदसँग सम्बन्धित थिए।

दार्जीलिङ्ग महाविद्यालयका छात्र संसदका पूर्व नेता केशवराज पोख्रेलले श्रदाञ्जली पश्चात मृतक कल्याणको निम्ति न्यायको माग गर्दै, सिक्किमको गान्तोकमा भएको कल्याण राईको हत्याको सिक्किम पुलिस अनि सरकारले कानून मार्फत न्याय दिएको हुनुपर्छ। स्वतन्त्र अनि निष्पक्ष जाँच गरेको होस। दोषीलाई सजाय दिएको होस्। जाँचमा कुनै किसिमको हस्तक्षेप अनि सम्झौता हुनुहुँदैन भन्ने बताए।


Share this news
आजको रोजाइ
बाल दिवसमा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेको सन्देश

बाल दिवसमा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेको सन्देश

अनित थापाको नागरिकतामा पारदर्शिता अनि विधिप्रक्रियाको माग

अनित थापाको नागरिकतामा पारदर्शिता अनि विधिप्रक्रियाको माग

सिटिजन एक्शन पार्टी–सिक्किम: सँगै निर्माण गर्दै, सँगै बढ्दै

सिटिजन एक्शन पार्टी–सिक्किम: सँगै निर्माण गर्दै, सँगै बढ्दै

‘उ.ब.को संवेदनशील समुदायका भाषा र संस्कृतिहरू’माथि सेमिनार

‘उ.ब.को संवेदनशील समुदायका भाषा र संस्कृतिहरू’माथि सेमिनार

गुम्बा डाँडामा जाममा पर्यटक रमाउदै

गुम्बा डाँडामा जाममा पर्यटक रमाउदै

प्रथम नारीवादी पुस्तक ‘भोलिको प्रतीक्षा’

प्रथम नारीवादी पुस्तक ‘भोलिको प्रतीक्षा’

फेस अब द हिल बने लामाहट्टाका बेञ्जामिन सुब्बा

फेस अब द हिल बने लामाहट्टाका बेञ्जामिन सुब्बा

शिकारी धुरामा माईनोरिटी सेल सुविधाबारे सभा

शिकारी धुरामा माईनोरिटी सेल सुविधाबारे सभा

साहित्यकार हाङ्गखिमको एकदिन जंगलमा अनि कसले चोऱ्यो-गीतको लोकार्पण

साहित्यकार हाङ्गखिमको एकदिन जंगलमा अनि कसले चोऱ्यो-गीतको लोकार्पण

एसआईआर प्रक्रियामार्फत नागरिकता प्रमाणित गर्नुपर्ने दुःखद अवस्था :  अनित थापा

एसआईआर प्रक्रियामार्फत नागरिकता प्रमाणित गर्नुपर्ने दुःखद अवस्था : अनित थापा

आजको रोजाइ