कर्मी भूमि संरक्षण कमिटीद्वारा भानु जयन्ती अनि सम्मान कार्यक्रम
नेजी, 15 जुलाई(निसं):कर्मी भूमि संरक्षण कमिटी-द्वारा नेजी समाज भवनमा आदिकवि भानुभक्त आचार्यको 211औं जन्म जयन्तीसँगै सम्मानको कार्यक्रम सम्पन्न गरियो। यस कार्यक्रमको दिन पुल-बिजनबारी-गोक समष्टि सभासद भूपेन्द्र छेत्री प्रमुख अतिथिको रुपमा…